राजनीति

राष्ट्रपति सचिवालयमा थप तीन नियुक्ति



काठमाडौँ, २ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीनजनालाई निजी सचिवालयमा नियुक्त गरेका छन् ।

प्रेस हेर्नेगरी पत्रकार खिला कार्की, फोटोका लागि अनिश रेग्मी र निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरेका हुन् ।