Banner News

राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज



काठमाडौँ, ५ बैशाख । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको हो । तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ । त्यस्तै ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।