काठमाडौँ, ३१ बैशाख । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ ।
अहिले काठमाडौँ उपत्यकामा हावाहुरी र हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकामा वर्षाको भएको हो ।
हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्