Banner News

टोपबहादुर रायमाझी पक्राउ



काठमाडौँ, ३१ बैशाख । नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई भर्खरै काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।