Banner News

शरणार्थी प्रकरणमा संलग्न सवैमाथि करवाहीको मागसहित सडकमा एमालेको जनसंगठन



काठमाडौ १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सवैमाथि कडा करवाहीसहित अहिलेसम्म चर्चामा आएका भ्रष्टाचारका सवै घटनामाथि छानविन तथा दाषीमाथि कार्वाहीको माग गर्दै नेकपा एमाले निकट जनसंगठनहरूले आजप्रदर्शन गरेको छ ।
एमालेका जनसंगठनहरुले आज प्रदर्शनीमार्गबाट भ्रष्टाचारबिरोधी अभियान थालेका हुन । सो पूर्दशनमा एमालेका जनसंगठनहरु युवा,अनेरास्ववियु,खेलकुद महासंघ लयागतरहेका छन ।