Banner News

टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित



काठमाडौँ, १ जेठ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।