Banner News

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत



जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् ।

आज मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा शून्य मत खस्यो ।बैठकमा नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।