समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



रौतहट, ३ असार । रौतहट जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार गर्मीबाट बच्न गए राति आफ्नो घरमै पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर कवारीको ज्यान गएको हो ।