राजनीति

सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता 



काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

आज बिहान काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले दिउँसो देउवासँग भेट गरेका हुन् । लुसँगको भेटवार्ता फलदायी भएको सभापति देउवाले जनाएका छन् ।