काठमाडौँ, ८ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ ।
इटालीको राजधानी एएफओ मुख्यालय रोममा आज प्रधानमन्त्री प्रचण्ड र एन्टीनोयोबीच भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्