राजनीति

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाउनुभएको हो ।