काठमाडौँ, १३ भदौ । जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको ‘फेक आईडी’ बनाएर अश्लील फोटो अपलोड गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
बुधबार बिहान यादवको नाम र तस्बिर प्रयोग गरी अपरिचित युवतीको अश्लील तस्बिरहरू अपलोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्