Banner News

मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु सार्वजनिक



काठमाडौँ, २२ मंसिर । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागु गरेको बताइन् ।