समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा



काठमाडौँ, ८ पौष । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ ।

सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।