Banner News

संघीय मामिला मन्त्रालयले कर्मचारीसँग माग्यो ‘नवीन सोच’



काठमाडौँ, १७ माघ । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा अन्तर्निहित नवीन सोच तथा इनोभेटिभ आइडिया प्रस्फूटन गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयमा परिपत्र गरेको छ ।