राजनीति

गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु



पोखरा, १९ माघ । गण्डकी प्रदेशमा आजदेखि प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ ।

सुरक्षाका चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमबारे गोष्ठीमा छलफल हुनेछ । २ दिन चल्ने गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।