राजनीति

सचेतकहरुसँग छलफल गर्दै सभामुख



काठमाडौँ, १९ माघ । राजनीतिका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्र्दै छन ।सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ ।
सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल गर्न शुक्रबार दिउँसो ४ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुलाई बोलाएका हुन् ।
सभामुखले यसपटकदेखि संसदीय क्यालेन्डर लागू गर्ने तयारी गरेका छन् ।