राजनीति

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन साझेदारीमा सञ्चालन गर्नुपर्छ: मन्त्री किराती



धरान, २८ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका गर्नुपर्ने बताएका छन् ।

शनिबार बेलका नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले लागि अध्ययन समिति गठन गरिएको बताएका हून् । १० वर्षमा ३५ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा गर्न काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै नधान्ने भन्दै नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जरुरी रहेको बताए ।