विराटनगर, १ फागुन । विराटनगर ३ मा शङ्कास्पद बस्तु भेटिएको छ। आज बिहान घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु भुटिएको हो ।
प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्