राजनीति

माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन



काठमाडौँ, १ फागुन । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा संशोधित विधान मस्यौदा पेश भएको छ । 

काठमाडौँको प्रज्ञा भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको हो । 

समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस गर्नेछन् । तीन दिनसम्म चल्ने सम्मेलनले मौजुदा विधानमा हेरफेर गर्नेछ । समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस गर्नेछन् । तीन दिनसम्म चल्ने सम्मेलनले मौजुदा विधानमा हेरफेर गर्नेछ ।