काठमाडौँ, १९ फागुन । दू जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अन्सुअर काठमाडौँको तार्केश्वर नगरपालिका-६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे बस्ने ७१ वर्षीय बाबुकाजी मानन्धर सोही ठाउँस्थित महाबिरचुली भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उक्त घट्नाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्