राजनीति

कांग्रेसले नयाँ गठबन्धन हुँडल्न खोज्यो : नेकपा एमाले



काठमाडौँ, २३ फागुन । नेकपा एमालेले नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई हुँडल्न खोजेको बताएको छ ।

कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर सार्वजनिक भएसँगै नेकपा एमालेका नेताहरुले कांग्रेसले ‘कार्ड’ फालेर गठबन्धन हुँडल्न खोजेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘गठबन्धनभित्र खेल्न कांग्रेसले त्यस्तो कार्ड फालेको हो । त्यसको कुनै अर्थ छैन । उसले हुँडल्न खोजिरहेको छ तर सफल हुँदैन’, नेता ज्ञवालीको भनाइ छ ।