Banner News

दुई मन्त्रालय सहित नेकपा एस पनि सरकारमा जाने




काठमाण्डौ,२३ फागुन । नेकपा एस पनि सरकारमा जाने, पाउने भयो दुई मन्त्रालय क्बनबचmबतजब
नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ ।

आज बसेको सचिवालयको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । नेकपा एसले दुई मन्त्रालय पाउने टुंगो लागेको छ । एक नेताका अनुसार नेकपा एसले आजै दुई मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने छ ।

सो बैठकले प्रदेश सरकारमा पनि प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डसँग थप कुराकानी गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिइएको छ ।