Banner News

राष्ट्रियसभा बैठक बस्दै



काठमाडौँ, २७ फागुन । राष्ट्रियसभा बैठक बस्दै छ ।

आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ । File photo