Banner News

प्रहरी हेडक्वार्टरमा गृहमन्त्री लामिछाने



काठमाडौँ, २७ फागुन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका छन् ।

उनले नक्साल स्थित प्रहरी प्रधान कार्यालयको निरीक्षक गरेका हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्री भएका उनले प्रधान कार्यालयबाट देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डिआइजीहरूलाई निर्देशन सम्बोधन गर्दैछन् ।