राजनीति

राष्ट्रियसभा अध्यक्षको निर्वाचन : संसद् सचिवालयद्वारा सम्भावित कार्यसूची सार्वजनिक



काठमाडौँ, २८ फागुन । संघीय संसद् सचिवालयले मंगलबार बिहान ११ बजेर ९ मिनेटमा तय भएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने उक्त बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।