काठमाडौँ, ३० फागुन । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिइरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्