राजनीति

प्रधान सेनापति र मङ्गोलियाका राजदूतबीच भेटवार्ता



काठमाडौँ, २ चैत । प्रधान सेनापति प्रभुराम शर्मालाई मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड दाम्बाजेभले भेटवार्ता गरेका छन् । 

आज जङ्गी अड्डामा भएको भेटवार्तामा आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको । 

यस किसिमको भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर बनाउन मद्दत सेनाको विश्वास छ ।