Banner News

कांग्रेसलाई ओलीको जवाफः गृहमन्त्रीमाथि छानबिन समिति सम्भब छैन



काठमाडौं ६ चैत । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् । कांग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरेको छ ।
कांग्रेसको जवाफमा ओलीले भने–गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव छैन ।