Banner News

नेपाललाई आयरल्याण्ड ‘ए’ ले दियो २२५ रनको लक्ष्य



काठमाडौँ, १७ चैत । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ सामु जितका लागि २ सय २५ रनको लक्ष्य राखेको छ ।

दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो ।