राजनीति

३० उपसचिवहरूको पदस्थापन (सूचीसहित)



काठमाडौँ, १९ चैत । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।