Banner News

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त



काठमाडौँ, २५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज विष्टले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ ।