काठमाडौँ, ४ बैशाख । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशी नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
आज सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा दुई जना बिचमा कुराकानी भएको बताइएको छ ।
साथै आज भएको भेटमा दुई देशको कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदालन प्रदानमा सहयोगमा पनि सहकार्य गरिने कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्