काठमाडौँ, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँबाट उनलाई पक्राउ गरेको हो । उनी लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए ।
प्रतिक्रिया दिनुहोस्