राजनीति

राष्ट्रपतिका सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत



काठमाडौँ, ३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।