राजनीति

डा. गोविन्द केसीको अनसन स्थगित



काठमाडौँ, ३ जेठ । डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् । 

डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।