राजनीति

सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट



काठमाडौँ, १५ जेठ । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । मंगलबार बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।