Banner News

सरकारमा बस्ने कि नबस्ने भन्ने कुरा पार्टीको बैठकले टुंगो लगाउँछः माधब नेपाल

काठमाण्डौ,२० जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर कोही आतिहाल्नु पर्ने अवस्था नरहेको वताएका छन । समाजले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले थपे –

आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको जानकारी दिदै उनले भने–सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउने वताए । त्यसरी नै सम्मेलनमा उनले भने – सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए ।

उनले भने, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ । उहाँले भन्नुभयो, ठीक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताए । उनले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताए ।