राजनीति

कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै



काठमाडौँ, २३ जेठ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्ष (२०८१/०८१)  को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।

बुधवार ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ ।