एमाले घोषणापत्र भोली सोमबार आउने

काठमाडौँ, १७ वैशाख । आज सार्वजनिक हुने भनिएको नेकपा एमाले को चुनावी घोषणापत्र सम्पादन कार्य पूरा नभएको भन्दै सोमबार मात्र सार्वजनिक हुने भएको छ । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र सोमबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गरिनेछ । घोषणापत्र सार्वजनिकपछि दिउँसो २ बजे पार्टी स्थायी कमिटीको…