बारा, २० चैत । बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती को निरीक्षण गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको बताएका छन । मंगलबार अध्यक्ष प्रचण्डले पर्सास्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेका छन । प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने…