कांंग्रेस केन्द्रीय समितिको आजको बैठकमा कसले –कसले जिम्मेवारी के –के पाए

काठमाण्डौ,१३ चैत । निकै लामो समयपछि पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो दिनको बैठकले ४२ वटा केन्द्रीय विभाग कायम गर्ने र आवश्यकता अनुसार विभागको संख्या थप गर्न सकिने निर्णय गरेको छ । त्यसैगरी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ…