काठमाडौँ, १९ माघ । अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी नेकपा एमाले मा प्रवेश गरिन । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन । भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुन । दुई साता यता मात्रै विभिन्त्र पार्टी परित्याग गरी एमाले पार्टी प्रवेश गन नेता…