काठमाडौँ, ७ असार । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग रहेको बताएका छन् । रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले गन्तव्यमा स्पष्ट रहेको उल्लेख गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, “...बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका…