प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ओलीको निर्देशन

काठमाण्डौ २९ फागुन । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले दिल खोलेरै विश्वासको मत नदिँदा कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने खतरा रहेको वताए ।प्रधानमन्त्री प्रचण्डजीले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो । त्यसैले हामीले…