करण केसीले उत्कृष्ट बलिङ गर्दै रोमाञ्चक जित दिलाए

काठमाडौ १८ फागुन । नामिबियाविरुद्धको दोस्रो टी २० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रनले पराजित गर्दै नेपालले पहिलो जित गर्दा गराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि…