काठमाडौँ, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतद्वारा अपराधि भनि प्रमाणीत भइसकेका गुण्डा नाईकेलाई आममाफी दिएर वेलडन भन्नुपर्ने हालतमा नपुर्याउन सरकारलाई ध्यानाकर्षण गरानुभएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले सर्वस्वसहित आजीवन कारावास तोकिएका रिगल ढकाललाई आममाफी दिएर कांग्रेस, राष्ट्रपतिको चासोको विषय नहुँदा नहुँदै पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा छुटाएकोमा गंभीर…