सुवासजी हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली

काठमाडौँ, २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् । अध्यक्ष ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् । आलीले सामाजिक सञ्जालमा लेखेका छन्, ' मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र…