प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण स्वीकृत

काठमाडौँ, ६ भदौ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’को नन्युयोर्क  भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको न्युर्योक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकको निर्णय सार्वजनिक गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८…