सामाजिक सञ्चालका सूचनाले पत्रकारितामा चुनौति : गभर्नर नेपाल

काठमाडौँ, १५ भदौ । गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सन्जाल फेसबुक ट्वीटरलगायतमा आएका गलत सूचनाले पत्रकारिता क्षेत्रमा चुनौति थपिएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभाका  कार्यक्रममा  बोल्दै गभर्नर नेपालले भने,‘फेसबुकमा  आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम गरेको छ । यो पत्रकारिताका लागि चुनौति हो ।’ उनले पत्रकारको जिम्मेवारी र…